जनअपेक्षित काम गर्न नसके पछि पार्टी छिन्नभिन्न भयो: नयन (भिडियो सहित)

नेपाल कम्युनिष्ट पार्टी मकवानपुरका जिल्ला इन्चार्ज इन्द्र बहादुर परियार नयनले १० वर्षे जन युद्धपछि माओवादी सत्तामा पुगेपछि जन अपेक्षित काम गर्न नसकेको बताए । जनअपेक्षित काम गर्न नसके पछि कार्यकर्ताहरुमा हिनताबोध पैदा भएको र पार्टी छिन्नभिन्न भएको बताए ।