गायक कमल के क्षेत्रीको ‘पलेन चढेर’ सार्वजनिक( भिडियो सहित)

संवाददाता
२३ श्रावण २०७८, शनिबार १४:०२

हेटौंडा \ हेटौंडेली चर्चित पप गायक कमल के क्षेत्रीले युवा जोडीलाई लक्षित गरेर ‘ पलेन चढेर ’ गीत सार्वजनिक गरेका छन् । क्षेत्रीले अर्का गायक मिस्टर डि संग मिलेर पलेन चढेर गित सार्वजनिक गरेका हुन् ।

गीतमा कम्पोज र रचना क्षेत्री र डि को रहेको छ । अरेन्ज बिजेस श्रेष्ठको गीतमा मायाको प्रशंगलाई रमाईलो ढंगबाट प्रस्तुत गरिएको छ ।गीतलाई क्षेत्रीले आफ्नो आधिकारिक युट्युव च्यानलमार्फत सार्वजनिक गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*