इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र वेष्ट ब्रुमको खेल बराबरी

संवाददाता
४ फाल्गुन २०७७, मंगलवार ०७:३९

काठमाण्डाै \ इङ्ग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार रहेको म्यानचेस्टर युनाइटेडलले वेष्ट ब्रुमसँग बराबरी खेलेको छ ।

म्यानचेस्टर युनाइटेडले वेष्ट ब्रुमसँग १–१ गोलको बराबरी खेलेको हो । आइतबार भएकाे खेलको दोस्रो मिनेटमा नै वेष्ट ब्रुमका एम्बाए डाएग्नेले गोल गर्दै वेष्ट ब्रुमलाई अग्रता दिलाएका थिए । खेलको ४४ मिनेटमा बल्ल म्यानचेस्टर युनाइटेडले बराबरी गर्न सक्यो । उसका ब्रुनो फर्नान्डेसले गोल गरेपछि युनाईटेड हारबाट जोगिएको हो ।

खेल  बराबरी गरेको म्यानचेस्टर युनाइटेड लिगको दोस्रो स्थानमा उक्लिएको छ । म्यानचेस्टर युनाइटेडले २४ खेलमा ४६ अंक जोडेको छ भने ऊ शीर्ष स्थानको म्यान्चेस्टर सिटी भन्दा ७ अंकले पछि रहेको छ । म्यानचेस्टर  सिटीको २३ खेलबाट ५३ अंक छ ।

यस्तै,  गएराति भएकै खेलमा उल्भ्सले साउथह्याम्पटनलाई २–१ गोल अन्तरले पराजित गरेको छ । यस्तै, आर्सनलले लिड्स युनाइटेडलाई ४ –२ गोल अ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*