नेपालसँगकाे खेलमा बङ्गलादेशलाई नवाैँ मिनेटमै अग्रता

संवाददाता
२७ आश्विन २०७८, बुधबार १७:३०

काठमाण्डाै \  साफ च्याम्पियनशिप फुटबलमा नेपालसँगकाे खेलमा बङ्गलादेशले अग्रता लिएकाे छ ।

मालेमा रहेको राष्ट्रिय रङ्गशालामा अहिले भइरहेकाे खेलमा बङ्गलादेशले खेलकाे नवाैँ मिनेटमा नै अग्रता लिएकाे हाे ।

बङ्गलादेशका लागि सुमन रेजाले हेडरमार्फत गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका हुन् । फाइनल प्रवेशका लागि नेपालले कम्तीमा बराबरी खेल्नुपर्छ ।

नेपाल अहिलेसम्म साफ च्याम्पियनशिपकाे फाइनलमा पुग्न सकेकाे छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*