मकवानपुरका श्रेष्ठ खेलकुद संघको प्रदेश सदस्यमा मनोनित

संवाददाता
२७ श्रावण २०७८, बुधबार १७:२८

खबरबाकस \ मकवानपुरका युवा तरुण नेता सञ्जय श्रेष्ठ नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघको प्रदेश सदस्यमा मनोनयन भएका छन् । संघले संघको विधान २०७१ को धारा ६ उपधारा २ बमोजिम बागमती प्रदेशको कार्यसमिति सदस्य पदमा मनोनय गरिएको संघका अध्यक्ष दीपक गुरुङले बताए ।

श्रेष्ठलाई संघको विधानको धारा २५ अनुसार नेपाली खेलकुदको विकास र विस्तारमा महत्वपूर्ण योगदान दिनको लागि आग्रह समेत गरेको छ ।

No description available.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*