१३ स्वर्णसहित जापान शीर्ष स्थानमा

संवाददाता
१४ श्रावण २०७८, बिहीबार ०८:२६

काठमाण्डाै \ जापानमा भइरहेकाे टोकियो ओलम्पिकमा १३ स्वर्णसहित जापान शीर्ष स्थानमा रहेको छ । जापानले १३ स्वर्ण, चार रजत र पाँच कास्यसहित २२ पदक जितेको  छ ।

दोस्रो स्थानको चीनले १२ स्वर्ण, ६ रजत र नौ कास्यसहित २७ पदक जितेको छ । अमेरिका ११ स्वर्ण, ११ रजत र नौ कास्यसहित ३१ पदकका साथ तेस्रो स्थानमा छ ।

यस्तै अहिलेसम्म रसियन ओलम्पिक कमिटीले सात, अस्ट्रेलियाले ६, बेलायतले पाँच, दक्षिण कोरियाले चार र जर्मनी र फ्रान्सले तीन/तीन स्वर्ण जितेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*