मकवानपुरमा बुधबार साँझ १२ जनामा कोरोना पुष्टि

संवाददाता
३ मंसिर २०७७, बुधबार १७:५२

खबरबाकस \ मकवानपुरमा बुधबार साँझ थप १२ जनामा कोरोना पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा १२ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो । कोरोना पुष्टि हुनेमा ४ जना महिला र ८ पुरुष रहेका छन्, ।

कोरोना पुष्टि हुनेमा हेटौंडा उपमहानगर ११ जना रहेका छन्, । त्यस्तै भीमफेदी गाउँपालिकाका १ जना रहेका छन्, । उनीहरुको ३ गते स्वाब संकलन गरिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*