आइतबार साँझ मकवानपुरमा २६ जनामा कोरोना पुष्टि

संवाददाता
१ मंसिर २०७७, सोमबार ०७:२०

खबर बाकस \ मकवानपुरमा आइतबार साँझ थप २६ जनामा कोरोना पुष्टि भएको छ । आइतबार साँझ सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप १६ जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो ।

हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा सार्वजानिक कोरोना पुष्टि हुनेमा १४ महिला र १२ जना पुरुष रहेका छन्, ।
हेटौंडा उपमहानगरका विभिन्न वडाका २६ जना रहेका छन्, । उनीहरुको स्वाब ३० गते संकलन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*