शुक्रबार साँझ मकवानपुरमा १७ जनामा कोरोना पुष्टि

संवाददाता
२८ कार्तिक २०७७, शुक्रबार १८:३३

 खबर बाकस \ मकवानपुरमा शुक्रबार साँझ थप १७ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार साँझ सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप १७ जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो ।

हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा सार्वजानिक कोरोना पुष्टि हुनेमा ६ महिला र ११ जना पुरुष रहेका छन्, । हेटौंडा उपमहानगरका विभिन्न वडाका १७ जना रहेका छन्, । उनीहरुको स्वाब २८ गते संकलन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*