विहीबार साँझ मकवानपुरमा १६ जनामा कोरोना पुष्टि

संवाददाता
२७ कार्तिक २०७७, बिहीबार १९:१४

 खबर बाकस \ मकवानपुरमा विहीबार साँझ थप १६ जनामा कोरोना पुष्टि भएको छ । विहीबार साँझ सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप १६ जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो ।

हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा सार्वजानिक कोरोना पुष्टि हुनेमा ११ महिला र ५ जना पुरुष रहेका छन्, । हेटौंडा उपमहानगरका विभिन्न वडाका १६ जना रहेका छन्, । उनीहरुको स्वाब २७ गते संकलन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*