बुधबार मकवानपुरमा २७ जनामा कोरोना पुष्टि

संवाददाता
२६ कार्तिक २०७७, बुधबार ०६:३४

 खबर बाकस \ मकवानपुरमा बुधबार थप २७ जनामा कोरोना पुष्टि भएको छ । बुधबार विहान सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप २७ जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो ।

हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा सार्वजानिक कोरोना पुष्टि हुनेमा १० महिला र १७ जना पुरुष रहेका छन्, ।

हेटौंडा उपमहानगरका विभिन्न वडाका २५ जना रहेका छन्, । त्यस्तै, जिल्ला बाहिर ठेगाना भएका २ जना गरी २७ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको स्वाब २५ गते संकलन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*