सोमबार मकवानपुरमा ३९ जनामा कोरोना पुष्टि

संवाददाता
२४ कार्तिक २०७७, सोमबार ०६:४२

 खबर बाकस \ मकवानपुरमा सोमबार थप ३९ जनामा कोरोना पुष्टि भएको छ । सोमबार विहान सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप ३९ जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो ।

हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा सार्वजानिक कोरोना पुष्टि हुनेमा ११ महिला र २८ जना पुरुष रहेका छन्, ।

हेटौंडा उपमहानगरका विभिन्न वडाका ३१ जना रहेका छन्, । त्यस्तै, थाहानगरका ६ जना र भीमफेदीका २ जना गरी ३९ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको स्वाब २३ गते संकलन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*