नेपालमा थप ३०५१ जनामा कोरोना पुष्टि

संवाददाता
२० कार्तिक २०७७, बिहीबार १६:४३

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ३०५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विहीबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३४३० जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ५२ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*