मकवानपुरमा बुधबार २७ जनामा कोरोना पुष्टि

संवाददाता
१२ कार्तिक २०७७, बुधबार १४:३०

मकवानपुरमा बुधबार थप २७ जनामा कोरोना पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा २७ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो । कोरोना पुष्टि हुनेमा १० जना महिला र १७ पुरुष रहेका छन्, ।

कोरोना पुष्टि हुनेमा हेटौंडा उपमहानगर २५ जना रहेका छन्, । बकैया १ जना, मनहरीका १ जना रहेका छन्, । उनीहरुको ११ गते स्वाब संकलन गरिएको थियो ।

20201028_055550-1603844070.jpg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*