कांग्रेस पार्टी प्रवक्ता महतको संयोजकत्वमा २९१ सदस्सीय प्रचारप्रसार समिति मनोनयन (सूचीसहित)

संवाददाता
३१ आश्विन २०७९, सोमबार २३:४६

खबर बाकस / नेपाली कांग्रेसले पार्टीका केन्द्रीय कार्यसमितिका सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा गठित प्रचारप्रसार समितिमा २९१ सदस्य मनोनित भएको जनाएको छ।

पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय प्रचार प्रसार समितिमा सदस्यहरूको मनोनयन गरेका हुन्।

सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम सदस्यहरू मनोनयन गरेका सोमबार जारी विज्ञप्तिमा उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*