एनआरएनए अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, ‘पद्धती र पारदर्शिता सहितको प्रतिबद्धता

संवाददाता
१० आश्विन २०७८, आईतवार १९:१०

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*