चीनमा बीबीसीको प्रसारणमाथि रोक

संवाददाता
३० माघ २०७७, शुक्रबार ०८:५३

एजेन्सी \ चीनले बीबीसी वर्ल्ड न्युजको प्रसारण बन्द गरिदिएको छ । बिहीबार चीन सरकारले उक्त सञ्चारमाध्यामको प्रसारणमाथि रोक लगाएको हो ।

चीनले सो समाचार च्यानलमाथि सिन्जियाङका अल्पसंख्यकहरुको उत्पीडन र  कोरोना महामारीका बेला गलत सूचना प्रसारण गरेको आरोप लगाउँदै प्रसारण बन्द गरिदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*