फुटबलका मुख्य प्रशिक्षक अलमुताइरीद्वारा राजीनामाको घोषणा

संवाददाता
१० श्रावण २०७८, आईतवार १३:४०

काठमाडौं \  नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने बताउनुभएको छ । प्रशिक्षक अलमुताइरीले सामाजिक संजालमा लेख्दै आफुले राजीनामा दिने बताएउनुभएको हो ।

अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको बताउनुभएको छ । नेम्बाङले गत तीन हप्तादेखि विभिन्न नाटक गरेको अब्दुल्लाहकाे आरोप छ ।

 

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीद्वारा राजीनामाको घोषणा

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु