किशोरीहरुलाई सुधार केन्द्र र कृषि तथा पशु फार्मको अवलोकन

संवाददाता
२२ फाल्गुन २०७८, आईतवार १८:५१

 खबरबाकस \ हेटौंडा १३ मा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थाले संस्थामा आवद्ध रहेका किशोरीहरुलाई हेटौंडाको विभिन्न स्थानमा अवलोकन गराइएको छ ।

शनिबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर हेटौंडा ९ मा रहेको सिआन पुर्नस्थापना केन्द्र र पशु फार्महरुको अवलोकन गरिएको संस्थाका व्यवस्थापक फुल माया मोक्तानले बताइन् ।

किशोरीहरुलाई जिवनमा उचित मार्ग निर्देशन गर्न, गलतबाटो नरोज्न र कृषि तथा पशु व्यवसाय क्षेत्र अध्ययन तथा अवलोकन गराइएको संस्थाका अध्यक्ष विष्णु माया लामाले बताइन् । अवलोकनमा संस्थाका सञ्चालक समिति, कर्मचारी र ३२ जना किरोशीहरुको सहभागिता रहेको थियो ।

May be an image of 11 people, people standing and outdoors

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*