को भए त मकवानपुर कांग्रेसको पदाधिकारी ? (मत सहित)

संवाददाता
१८ फाल्गुन २०७८, बुधबार ०८:२०

खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरको पदाधिकारी मत गणना विहानै सकिएको छ । ६ सिटका लागि २० जनाले आफ्नो उम्मेदवारी दिएका थिए ।

उपसभापतिमा धर्मराज लामिछाने र आनन्द कठायत, सचिवमा भीमसेन महत र ईश्वरकुमार पाठक र सह सचिवमा ईन्दिरा न्यौपाने र ताराचन्द्र बजगाई विजयी भएका छन् ।

उम्मेदवार र मतपरिणाम

उपसभापति :-
आनन्द कठायत ६११ (बिजयी)
गोपीलाल विश्वकर्मा ५४२
चन्द्रबहादुर पौडेल ८२
धर्मराज लामिछाने ६०६ (बिजयी)
भिम लामा ४६३
रमेश गिरी ३५३
रामबाबु बानियाँ ४८७
सचिव :-
अर्जुन प्रसाद चौलागाई ३९७
ईश्वर कुमार पाठक ७३५ (बिजयी)
प्रदिप कोइराला ३६८
भिमसेन महत ८१३ (बिजयी)
मानबहादुर पाटा मगर २५०
यतिराज सापकोटा ५४८
सहसचिव :-
अर्जुन प्रसाद तिवारी ३६२
ईन्दिरा न्यौपाने ८५० (बिजयी)
कृष्णप्रसाद दाहाल २६९
ताराचन्द्र बजगाई (निशान) ५६२ (बिजयी)
मिरा स्याङतान ५२०
रत्नबहादुर गोले ४१४
सुमन कार्की १२६

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*