मकवानपुरमा थप ४४ जनामा कोरोना पुष्टि

संवाददाता
२८ जेष्ठ २०७८, शुक्रबार १४:२१

 खबरबाकस \ मकवानपुरमा शुक्रबार ४४ जना कोरोनाका संक्रमित थपिएका छन् । १०७ जनाको स्वाव परिक्षण गर्दा ४४ जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौँलागाईले बताएका छन् ।

त्यस्तै मकवानपुरगढीका २ जना, भीमफेदीका १ जना, मनहरीका १ जना, थाहानगरका १, जिल्ला बाहिरका १ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताएका छन् । संक्रमित हुनेमा ६ जना बालबालिका रहेका छ । संक्रमित हुने मध्ये २१ महिला, २३ पूरुष रहेका छन् ।

No description available.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*