हेटौंडा बजारका खाद्यान्न व्यवसाय ८ बजे सम्म खुल्ने

संवाददाता
२१ बैशाख २०७८, मंगलवार १८:१३

हेटौंडा \  मकवानपुरमा अत्यावश्यक उपभोग्य पसल ८ बजेसम्म मात्रै खुल्ने भएका छन् ।  जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सूचना जारी गरि अत्यावश्यक उपभोग्य बस्तुका पसल ८ बजेसम्म मात्रै खुल्ने जनाएको हो ।

सूचनामा खाद्यान्न, पानी, दूध, माछामासु, अण्डा, फलफूल तथा  तरकारी बिक्रीवितरण गर्ने पसल बिहान ५ देखि ८ बजेसम्म खुल्ला रहने जनाइएको छ । यस अघि यी पसल विहान ९ बजेसम्म खुल्ने गरेका थिए ।

Screenshot_20210504-16374-1620125439.jpg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*