मकवानपुरमा ७६ कोरोना संक्रमित थपिए

संवाददाता
२१ बैशाख २०७८, मंगलवार १८:०२

हेटौंडा \ मकवानपुरमा आज ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको ९३ जनाको स्वास परीक्षणमा ५७ जना त्यसैगरी मकवानपुरगढी, मनहरी, भिमफेदीमा ४२ जनामा एन्टीजेन बिधिबाट गरेको परीक्षणमा १९ जना गरी ७६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जारी गरेको सुचना उल्लेख गरिएको छ।

यता हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले संक्रमितमा सबैभन्दा धेरै हेटौँडा नगर भित्रका मानिस रहेको  बताएका छन।

FB_IMG_1620123790215-1620125021.jpg

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*