कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण

संवाददाता
२० बैशाख २०७८, सोमबार १२:०७

हेटौंडा \  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । शर्माले समाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन् ।

शर्माले आफुलाई समान्य लक्षण देखिएको र डेरामै आइसोलेसनमा बसेको जानकारी गराएका छन् । प्रबक्ता शर्माले सबैलाई सजग रहन आग्रह समेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*