सबिन मोक्तानको बिर्सु भन्दा सार्वजनिक (भिडियो सहित)

संवाददाता
१९ पुष २०७७, आईतवार १४:४८

गायक सबिन मोक्तानले आफ्नो नयाँ गीत बिर्सु भन्दाको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ ।
बि.बि राइको शब्द र बालन्द राइको संगीत रहेको उक्त म्युजिक भिडियोमा रुपेश राज खड्का ,युनिशा बस्नेत, सुरेन्द्र बिष्ट र सुनिता तामाङको अभिनय रहेको छ ।

गीत बिर्सु भन्दा बोलको गीतलाइ सनम महर्जनले रेकर्ड गरेका हुन भने गीतका एरेन्जर सचिन सिह हुन् । यसका साथै गीतको भिडियोको छायांकन तथा निर्देशन महेश क्षेत्री आफैले गरेका छन् । गीतको भिडियो मन्चन नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*