मकवानपुरका प्रहरी प्रमुखका १७ बुदें कार्ययोजना सार्वजानिक (बुदाँ सहित)

संवाददाता
१५ मंसिर २०७८, बुधबार १७:२६

 खबरबाकस \ केहि दिन अघिमात्रै सरुवा भई मकवानपुर आएका प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले मकवानपुर प्रहरीको १७ बुँदे प्राथमिकता सार्वजनिक गरेका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरको १७ बुँदे प्राथमिकता सार्वजनिक गरेका हुन् ।

उनले आफु प्रहरी प्रमुख भएर मकवानपुर रहदा लागुऔषध नियन्त्रण, जिल्लाको शान्ति सुरक्षा, घरेलु मदिरा नष्ट,यौन व्यवसाय नियन्त्रण कोरोना भाइरस नियन्त्रणको प्रभावकारी व्यवस्था लगायतका १७ बुँदे प्राथमिकता सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलनमा बागमती प्रदेशका महासचिव कृष्ण सारुमगर, पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमले आफ्ना भनाइ राखेका थिए ।
पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमाल लगायत मकवानपुरका पत्रकारको उपस्थिती रहेको थियो ।

No description available.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*