मुख्यमन्त्री शाक्यद्धारा दशैं शुभकामना

संवाददाता
२९ आश्विन २०७८, शुक्रबार ०८:४९

हेटौंडा \  बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालीहरुको महानपर्व बिजया दशमीको शुभकामना दिनु भएको छ ।

सबै देशवासीरुलाई शुख, शान्ति र समृद्धीको कामना सहित शुभकामना दिनु भएको हो ।

मुख्यमन्त्री शाक्यले शुभकामना सन्देश दिदै सबैमा स्वास्थ्य मापदण्ड पालना गरेर मात्र दशै पर्व मनाउनका लागि आग्रह गर्नु भएको छ । सबै नेपालीको लोकप्रिय र रमाइलो चार्ड भएकाले यसलाई गक्ष अनुसार मनाउन पनि आग्रह गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*