मदन पुरस्कारका लागि ९ पुस्तक मनोनयनमा

संवाददाता
१५ श्रावण २०७८, शुक्रबार १६:१४

काठमाडौं \  मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ पुस्तक परेका छन् ।

मदन पुरस्कार गुठीले शुक्रबार ९ पुस्तकको सूची सार्वजनिक गरेको हो, जसमा एकलव्यको देब्रे हात, करिया, कल्पग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह छन् । यीमध्ये एक पुस्तकलाई मदन पुरस्कार दिइनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*