मदनकृष्ण श्रेष्ठलाई राष्ट्रिय प्रतिभा पुरस्कार

संवाददाता
२६ असार २०७८, शनिबार १४:०८

काठमाडौं \ वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई  ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मान गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले श्रेष्ठलाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो । पुरस्कारको राशी नगद १ लाख रुपैंया रहेको छ । श्रेष्ठ कोरोना भाइरस संक्रमण पछि लामो उपचार गराएर घरमा नै आराम गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*